Sunday, May 31, 2026

जेन्जी आ’न्दो’लनको समयमा दाङ जिल्ला अदालतको भवनमा क्षति पुर्‍याउन आएकाहरुलाई सम्झाइबुझाइ गरेर अदालत तथा कागजातहरु थप क्षती हुनबाट जोगाउने नेपाल प्रहरी सहायक हवलदार संगिता अधिकारीलाई दाङ जिल्ला अदालतले सम्मान गरेको छ ।

ताजा / भरखरै प्राप्त

उहाँ एक वर्षदेखि दाङ जिल्ला अदालतमा कार्यरत हुनुहुन्थ्यो भने अदालतमा थप क्षति हुन नदिन सम्झाइबुझाइ गरेको उहाँको भिडियो सामाजिक सञ्जालमा भाइरल छ ।

spot_imgspot_img
spot_img

लोकप्रिय

Related Articles