Saturday, June 28, 2025

पर्सा प्रहरीद्वारा ६ महिनामा ३२ करोडको अवैध समान बरामद:-

ताजा / भरखरै प्राप्त

पर्साका प्रहरी प्रमुख प्रहरी उपरीक्षक (एसपी) मिश्रको ६ महिना कार्यकालको,अवधिमा ३२ करोड भन्दा बढीको अबैध तरिकाबाट ल्याएको तस्करीको सामान बरामद गरि पर्साका बिरगञज भन्सार कार्यालयमा बुझाएको” पर्सा प्रहरी का सुचना अधिकारी प्रहरी नायव उपरीक्षक (डीएसपी)किशोर लम्सालले बताएका छन् ।

जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी प्रमुखको रूपमा आउनु भएको प्रहरी उपरीक्षक (एसपी) गौतम मिश्रले कमाण्ड सम्हालेको मात्र ६ महिनाको अवधिमा ३२ करोड भन्दा बढीको तस्करीको अबैध सामान बरामद गर्नुका साथै चौतर्फी उपलब्धीको चर्चा चलिरहेको छ ।

spot_imgspot_img
spot_img

लोकप्रिय

Related Articles