Friday, June 5, 2026

बिरगंज महानगरपालिकामा नो,पार्किङको बोड स्थापना:-

ताजा / भरखरै प्राप्त

जिल्ला ट्राफिक प्रहरी कार्यालय पर्साले वीरगंज महानगरपालिका वडा नम्बर ४ स्थित मकालु चौकदेखि बिरगंज खानेपानी कार्यालयसम्मको सडक खण्डमा ‘नो पार्किङ’ बोर्ड स्थापना गरिएको ट्राफिक प्रहरी पर्सााले जनाएको छ।
बिरगंजका सडक खण्ड साँघुरो हुने र चार पाङ्ग्रे सवारी साधनहरूले सडकमा पार्किङ गर्दा दुर्घटना हुने सम्भावना बढेको कारण यो पहल गरिएको पर्साका ट्राफिक प्रमुख लोकराज भट्टले जानकारी दिएको छन् । यस् कार्यक्रमका प्रमुख अतिथिको रुपमा जिल्ला ट्राफिक प्रहरी कार्यालय पर्सा वीरगंजका ट्राफिक प्रहरी प्रमुख लोकराज भट्ट तथा विशिष्ट अतिथि बिरगंज बिर्ताका वडा प्रहरी कार्यालयका प्रहरी प्रमुख निरोज चौलागाईंको उपस्थितिमा
‘नो पार्किङ’ बोर्ड सडकको किनारमा जडान गरिएको छ । सवारी चालकहरुलाई सडकमा अनावश्यक पार्किङ नगर्न पर्साका
ट्राफिक प्रहरी प्रमुख भट्टलेआग्रह गरेका छन् ।

spot_imgspot_img
spot_img

लोकप्रिय

Related Articles