प्रधानमन्त्री केपी शर्मा ओली तुर्कमेनिस्तानको आवाजामा सम्पन्न भूपरिवेष्टित विकासशील राष्ट्रहरूको तेस्रो संयुक्त राष्ट्रसङ्घीय सम्मेलनमा सहभागी भई स्वदेश फर्किएपछि, शुक्रबार राति काठमाडौँस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा । तस्बिर :किरणराज बिष्ट / रासस ।