Wednesday, June 3, 2026

जेनजीहारुले ठउठाउँमा लगाइएको आगोले गर्दा उपत्यका धुवाँमय:-

ताजा / भरखरै प्राप्त

उग्र प्रदर्शनमा उत्रिएका जेनजीहरूले लगाएको आगोका कारण यतिबेला काठमाडौं उपत्यका धुवाँमय बनेको छ । सिंहदरबार, संसद् भवन, सर्वोच्च अदालत, विशेष अदालत, जिल्ला अदालत, पार्टीका शीर्ष नेताको घर, कार्यालय लगायतमा प्रदर्शनकारीहरूले लगातार आगो लगाइरहेका छन् । अहिले पनि उनीहरूले आगजनी गर्न छाडेका छैनन् ।

spot_imgspot_img
spot_img

लोकप्रिय

Related Articles