Tuesday, June 2, 2026

नख्खु कारागारमा रहेका सबै कैदीबन्दी रिहा:-

ताजा / भरखरै प्राप्त

धनुषा जिल्लाको जनकपुरकाधामका संजय टक्कला नामले चिनिने पूर्वराज्यमन्त्री संजयकुमार साह काठमाडौं ललितपुरको नख्खु जेलबाट रिहा भएका छन्। जेन्जी आन्दोलनका कारण सबै कैदीहरुलाई रिहा गरेपछि उनी पनि बाहिर निस्केका छन् ।

उनी १२ वर्षदेखि कैदमा रहेका थिए । उनीमाथि २०६९ सालमा जनकपुरको रामानन्द चोकमा भएको बम विस्फोट र सञ्चार उद्यमी अरुण सिंहानियाको हत्याकाण्डको मुख्य योजनाकार रहेको आरोप लागेको थियो।
जेलबाट बाहिर निस्केपछि साहले आफू निर्दोष रहेको र दलको आडमा न्यायाधीशहरूले आफूलाई फसाएको दाबी गरेका
छन् । उनले जेन्जी आन्दोलनको पनि प्रशंसा गरेको बताइएको छ

spot_imgspot_img
spot_img

लोकप्रिय

Related Articles