


संयोजक क. प्रचण्डको सुरक्षार्थमा खटिएको सुरक्षा टोली आज बिहान १० बजेबाट फिर्ता गरिएकोछ । थोरै संख्याका सुरक्षाकर्मि हुनुहुन्छ र बॅाकि सुरक्षा Ycl र पुर्व जनमुक्ति सेनाले गरिरहेको छ ।
बाहिर मिडियामा आएको जस्तो मापदण्ड विपरित सुरक्षाकर्मि थिएनन् । बृहत शान्ति सम्झौताअनुरूप राज्यले दिने विशेष सुरक्षा व्यवस्था मात्रै थियो । सरकारको तजबिजीमा हुने यस्तो व्यवस्था मापदण्ड विपरीत होईन । यो सरकारले त्यो सुरक्षा नदिने भनेपछि फिर्ता गरीएको हो । क. प्रचण्ड / Comrade Prachanda Ram Prasad Sapkota Deepshikha ,
सभार।


