Sunday, April 26, 2026

छठको इतिहासमा पहिलोपटक नेपाली सेनाद्वारा छठी मैयालाई सलामी:-

ताजा / भरखरै प्राप्त

बीरगंज, १० कार्तिक ।

पर्साका बिरगंजको घडिअर्वा पोखरीमा छठी माताज्यूलाई सलामी दिए नेपाली सेना, छठको इतिहासमा पहिलोपटक छठी मैयालाई सलामी दिए नेपाली सेना। पर्साका बिरगंज छठ पर्वको मख्ख दिन आज सोमबार साँझ संझिया घाटको अवसरमा नेपाली सेनाले छठी मैया र सुर्य भगवानलाई सलामी अर्पण गरेको छ । पर्साका बिरगंज महानगरपालिका वडा नम्बर १० स्थित घडिअर्वा छठघाटमा नेपाली सेनाको टोलीले आफै उपस्थित भई श्रद्धा एमं सम्मानसहित सलामी अर्पण गरेको हो ।

spot_imgspot_img
spot_img

लोकप्रिय

Related Articles