Tuesday, May 19, 2026

ट्राफिक प्रहरीद्वारा कागजपत्र नभएको इ-रिक्साहरूलाई कारबाही:-

ताजा / भरखरै प्राप्त

जिल्ला ट्राफिक प्रहरी कार्यालय रौतहटले नम्बर प्लेट नभएका ईरिक्सा, अटोहरुलाई कारबाही प्रक्रिया अगाडि बढाएको छ । ट्राफिक कार्यालयले त्यस्ता सवारी साधनहरूलाई समातेर जिल्ला ट्राफिक प्रहरी कार्यालय रौतहटमा राखेको र कागजात भएकाहरूको नम्बर प्लेट टाँसेर पठाइएको र कागज नहुनेहरूलाई कारबाही प्रक्रिया अगाडि बढाउने जिल्ला ट्राफिक प्रहरी कार्यालय रौतहटका प्रमुख प्रहरी निरीक्षक राजेन्द्र थापा मगरले जानकारी दिएका छन् ।

spot_imgspot_img
spot_img

लोकप्रिय

Related Articles