मधेश प्रदेशका नवनियुक्त मुख्यमन्त्री कृष्णप्रसाद यादवज्यूलाई एक सै एक किलोको फूलमालाद्वारा स्वागत गरिएको छ ।
सात दलको समर्थनमा मुख्यमन्त्रीमा नियुक्त जुनुभएका यादवलाई मधेश प्रदेशका पूर्व गृहमन्त्री मुहम्मद समीम अंसारी र नेपाली कांग्रेसका युवा नेता एमडी सनमले १०१ किलोको फूलमाला लगाएर भव्य सत्कार गरेको छन् ।
नेपाली कांग्रेसका मधेश प्रदेश सभापति तथा संसदीय दलका नेता कृष्ण प्रसाद यादव हिजो मधेश प्रदेशका पाँचौँ मुख्यमन्त्रीमा नियुक्त हुनु भएको हो ।


