Thursday, February 26, 2026

पोखरामा मध्यरातमा कार फेवातालमा खस्यो, चालको मृत्यु:-

ताजा / भरखरै प्राप्त

कास्कीका पोखरा महानगरपालिका–६ पामेस्थित गैह्राको चौतारा नजिक गएराति कार फेवातालमा खस्दा चालकको मृत्यु भएको छ।

शुक्रबार मध्यराती कास्की जिल्लाको पोखरा महानगरपालिका–६ पामेस्थित गैह्राकोचौतरा नजिक फेवातालमा खसेको कारलाई सशस्त्र प्रहरी गण नं. २४ कालिकाले कास्कीको पोखराबाट खटिएको टोलीले तालबाट कार र चालक लाई बाहिर निकालेको सशस्त्र प्रहरी पोखराले जनाएको छ ।

spot_imgspot_img
spot_img

लोकप्रिय

Related Articles