Saturday, April 18, 2026

तराईका जिल्लाहरुमा ४४ जना प्रहरी नायव उपरीक्षकलाई खटाइयो:-

ताजा / भरखरै प्राप्त

तराईका जिल्लाहरुमा ४४ जना प्रहरी नायव उपरीक्षक डीएसपी हरुलाई खटाईएको प्रहरीको स्रोतले जनाएको छ ।
सुरक्षा संवे-दनशी’लताका आधारमा प्रहरी प्रधान कार्यालयले तराईका जिल्लामा ४४ डिएसपीलाई ख’टाएको छ । काठमाडौं उपत्यकाभित्र कार्यरत रहेका प्रहरी अधिकृतलाई अप्रे-सन कमा’न्डरका रूपमा विभिन्न क्षेत्रमा ख’टाइएको हो । थप मद्दतका लागि खटिएका उनीहरूले आइतबारदेखि तोकिएको क्षेत्रमा जिम्मेवारी सम्हाल्ने भएका छन् ।

spot_imgspot_img
spot_img

लोकप्रिय

Related Articles