Thursday, April 30, 2026

प्रधानमन्त्री कार्की र नेपाली कांग्रेस सभापति थापाबीच भेटवार्ता:-

ताजा / भरखरै प्राप्त

प्रधानमन्त्री सुशीला कार्की र नेपाली कांग्रेसका सभापति गगन थापाबीच भेटवार्ता भएको छ।आज आइतबार साँझ प्रधानमन्त्री निवास बालुवाटारमा कांग्रेस सभापतिसहितको टोलीले प्रधानमन्त्री कार्कीसँग भेट गरेका छन् ।
भेटमा कांग्रेस उपसभापति द्वय विश्वप्रकाश शर्मा र पुष्पा भुसाल र गृहमन्त्री ओमप्रकाश अर्याल पनि सहभागी रहेको जनाइएको छ ।

spot_imgspot_img
spot_img

लोकप्रिय

Related Articles