वैशाख १२ गते बिहान ६ बजेदेखि बस्ती खाली गरिने सूचना दिँदै काठमाडौं महानगर प्रहरीले थापाथली सुकुम्बासी बस्तीमा माइकिङ गर्दै स्थान छाड्न आग्रह गरेको छ।

आज साँझ नेपाल प्रहरी र सशस्त्र प्रहरीको भ्यानसहित पुगेको महानगर प्रहरीले उक्त बस्तीमा यस्तो सूचना प्रसारण गरेको हो।


