Monday, August 3, 2026

प्रहरीद्वारा १०९ किलो गाँजासहित दुई जना भारतीय नागरिक पक्राउ

ताजा / भरखरै प्राप्त

सर्लाही प्रहरीले १०९ किलो गाँजासहित दुई जना भारतीय नागरिकहरुलाई पक्राउ गरेका छन् ।
सर्लाहीको लालबन्दी नगरपालिका–१ स्थित पूर्व–पश्चिम राजमार्गमा सोमबार बिहान गरिएको सवारी जाँचका क्रममा उक्त परिणामको गाँजा बरामद भएको प्रहरीले जनाएको छ ।

spot_imgspot_img
spot_img

लोकप्रिय

Related Articles