

सशस्त्र प्रहरी बेश बस्वरीया कचोरवा बारा ।
बाराको सिमावर्ति नाका रहेको कचोरवा बस्वरीया
कचोरवा नाकाबाट चिनीको तस्करी भैराखेका छन् ।
कचोरवा बेशका
सशस्त्र प्रहरीका सई.ज्ञानबहादुर कार्कीको मिलोमतोमा बाराको कचोरवा बस्वरीयाबाट तस्करी भईरहेको स्थानियले
बताएका छन् ।
बस्वरीया नाकाबाट ठुलो मात्रामा चिनी, लहसुन, हाडयेवर , किराना, कबाडीको तस्करी हुँदै छ ।
सशस्त्र प्रहरीको मिलोमतोमा दिनरात तस्करी भएको देखिन्छ ।
सम्बन्धित निकायहरु मौन छन ।