Tuesday, July 1, 2025

भुपेन्द्र द्वारा अनुगमन तथा निरीक्षण कार्यक्रम सम्पन्न:-

ताजा / भरखरै प्राप्त

नेपाल प्रहरी प्रधान कार्यालय, अपराध अनुसन्धान विभाग, नक्साल काठमाण्डौबाट प्रहरी वरिष्ठ उपरीक्षक भुपेन्द्र बहादुर खत्री नेतृत्वको अनुगमन टोलीले अपराध नियन्त्रण तथा अनुसन्धान कार्य योजना (Crime Action Plan-CAP) कार्यान्वयन सम्बन्धि अनुगमन, निरीक्षण तथा मुल्याङ्कन गर्ने कार्यको सिलसिलामा यस जिल्ला प्रहरी कार्यालय, मुस्ताङमा
पाल्नु भई अपराध अनुसन्धान शाखा, महिला बालबालिका तथा जेष्ठ नागरिक सेवा केन्द्र,
उजुरी छानबिन शाखा, हिरासत कक्ष लगायत कार्यालय परिसर समेतको निरीक्षण एवम् अनुगमन गर्नुभई यस कार्यालयमा कार्यरत सम्पूर्ण प्रहरी कर्मचारीहरूलाई
आवश्यक निर्देशन समेत दिनुभएको छ ।

spot_imgspot_img
spot_img

लोकप्रिय

Related Articles