Monday, June 30, 2025

कालिकोट केन्द्रबिन्दु भएर भूकम्प गएको छ”

ताजा / भरखरै प्राप्त

गएराति कालिकोट केन्द्रबिन्दु भएर
भूकम्प गएको छ ।

शुक्रबार राति ११ बजेर ३७ मिनेट जाँदा कालीकोटको लाली आसपास केन्द्रबिन्दु बनाएर तीन दशमलव सात म्याग्निच्यूडको भूकम्प गएको हो ।
पुस महिना लागेपछि मात्रै पश्चिम नेपालमा ६ जिल्लामा सात वटा भूकम्प गएका राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ ।
केन्द्रका अनुसार बिगत १३ दिनको अवधिमा पश्चिम नेपालमा मात्रै सातवटा भूकम्पको धक्का महसुस भएको छ ।

spot_imgspot_img
spot_img

लोकप्रिय

Related Articles