Monday, June 30, 2025

(ब्राउन सुगर) सहित २ जना पक्राउ:-

ताजा / भरखरै प्राप्त

लागू औषध (ब्राउन सुगर) सहित २ जना व्यक्तिलाई प्रहरीले पक्राउ गरेकाे जनाएकाे छ ।
नेपालगंज उ.म.न.पा. ९ पिलानिपुरवा स्थित लागु औषध नियन्त्रण ब्युरो
र प्रहरी कार्यालयबाट खटिएको संयुक्त प्रहरी टोलिले नेपालगंज उ.म.न.पा. १३ वस्ने वर्ष ४० को रहिस कवाडिया
को साथबाट ब्राउन सुगर जस्तो देखिने धुलो पदार्थ ९६ ग्राम ४९० मिलि ग्राम ब्राउन सुगर र जयसपुर वस्ने वर्ष ४० को बदरुदिन जसगढलाई पक्राउ गरिएको प्रहरीले
जनाएको छ ।

पक्राउ परेका दुबै जनालाई नियन्त्रणमा लिई कानूनी प्रक्रिया अगाडी बढाईएको प्रहरीले बताएकाे छ ।

spot_imgspot_img
spot_img

लोकप्रिय

Related Articles