Sunday, August 17, 2025

पर्साका सशस्त्र प्रहरीद्वारा लागु ओषध पक्राउ:-

ताजा / भरखरै प्राप्त

Oplus_131072

सशस्त्र प्रहरी बल,
पर्सा गुल्म बिरगंजले लागु ओषध खुर्सानीको बोरामा बोकेर भारतको रक्साैलबाट नेपालको बिरगंज भन्सारको मेनगेटमा प्रवेश गर्ने क्रममा पक्राउ परेका छन् ।

बिरगंज भन्सार कार्यालयको गेट अगाडि प्रस्तावित सिमा सुरक्षा गुल्म बिरगंजबाट खटिएको सशस्त्र प्रहरीको टोलीले भारी मात्रामा प्रतिबन्धित लागुऔषधसहित एक जना मानिसलाई पक्राउ गरेको छन् ।

पक्राउ परेका व्यक्ति जिल्ला पर्सा, बहुदरमाई नगरपालिका-३, नगरदाहा निवासी ३६ वर्षीय मिश्री राम रहेको छन् ।

ती व्यक्तिले तेस्रो लिङ्गीको भेष धारण गरी हरियो खुर्सानीको बोरा बोकेर भारतबाट नेपाल प्रवेश
गर्ने क्रममा चेकजाँचको क्रममा पक्राउ परेका छन् ।

फेला परेका लागुऔषधको विवरण:
१. डाइजेपाम

  1. (२ एमएल) : ४९० एम्पुल
    २. ब्युप्रेनोर्फिन
  2. (२ एमएल) : ४९९ एम्पुल
    ३. नुफिन (२ एमएल) : २९७ एम्पुल
    ४. प्रोमिथाजिन हाइड्रोक्लोराइड
  3. (२५ एमजी) : ४९७ एम्पुल

उक्त लागुऔषधसहित पक्राउ परेका व्यक्तिलाई आवश्यक अनुसन्धान र कारबाहीका लागि
नेपाल प्रहरीलाई
जिम्मा लागिएको सशस्त्र पर्साले जनाएका छन् ।

spot_imgspot_img
spot_img

लोकप्रिय

Related Articles