Sunday, May 31, 2026

महाकुम्भबाट फर्किएको गाडी भारतको मुज्फरपुरमा दुर्घना:-

ताजा / भरखरै प्राप्त

भारतको महाकुम्भको मेलामा गएको गाडी दुर्घटनामा परी पाँच जना नेपालीको मृत्युु—चार जना गम्भीर घाईते भएका छन् ।

भारतको कुम्भ मेलामा सहभागी भएर फर्किँदै गरेको गाडी दुर्घटना हुँदा ५ जना नेपालीको मृत्यु
भएको छ ।

भारतको बिहार सहर मुज्फरपुरमा शनिबार साँझ नेपाली तीर्थयात्री बोकेको भारतीय गाडी दुर्घटनामा परेर पाँच जनाको घटनास्थालमै मृत्युु भएको सन्चार माध्यमहरुले जनाएका छन् ।

गाडीमा सवार ९ जना
थिए ।
तीमध्ये चारजना गम्भीर घाईते भएका छन् ।

प्रहरीका अनुसार मृतकहरु धनुषा र महोत्तरी जिल्लाका रहेको छन् ।

गाडीको दुर्घटनापरि मृतकहरुमा
४५, वर्षकी मन्तार्नी देवी,
३०, वर्षको अर्चना ठाकुर
६०, वर्षको बालाकृष्ण झा,
५५, वर्षकी इन्दु देवी
र गाडीको चालक पनि रहेको बताइएको छ ।

दुर्घटनामा परेर गम्भीर घाईते
भएका ३०, वर्षका मनोहर ठाकुर, २५, वर्षकी कामिनी झा,
७, वर्षको सृष्टि ठाकुर
र ५०, वर्षकी जगतारण देवी गम्भीर घाइते रहेको धनुषा जिल्लाका प्रहरीले बताएका छन् ।

spot_imgspot_img
spot_img

लोकप्रिय

Related Articles