Sunday, June 29, 2025

बारा प्रहरीद्वारा ठुलो परीमानमा अवैधगाँजा बरामद:-

ताजा / भरखरै प्राप्त

बारा प्रहरीले २६.९ किलो ग्राम लागू औषध गाँजा सहित ४ जनालाई पक्राउ गरेको छन् । बिशेश सुचनाको आधारमा प्रहरी चाैकी पथलैया बारा बाट प्र.ब.ना.नि. रोशन अधिकारी कमान्डमा खटिएको प्रहरी टोलीले जिल्ला बारा जीतपुरसिमरा उप- महानगरपालिका वडा नं.१ पथलैया चाैक स्थितमा नारायणगढबाट बिरगञज तर्फ जाँदै गरेको बा ४ ख ७५१७ नम्बरको यात्रु बाहक बसलाई रोकी चेकजाँच गर्दा बसको सिटमुनी लुकाई छिपाई राखेको लागू औषध गाँजा बरामद गरेको छन् ।
अवैध गाँजासहित पक्राउ परेका जिल्ला मकवानपुर राक्सीराङ गाउँ पालिका वडा नं. १ हाँडिखोला बस्ने ४० वर्षिय अर्जुन रुम्बा र ऐ.ऐ. बस्ने ३४ वर्षिय राजुु लामा ऐ.ऐ.प्रदिप मोक्तान रहेको छन् ।

२६.९ किलो लागु औषध गाँजासहित तीन जना व्यक्तिलाई पनि पक्राउ गरेको हो, बारा प्रहरीले जानकारी गराएको
छन् ।
बरामद भएका अवैधगाँजा
छानबिन भइरहेको बारा जिल्ला प्रहरीले जनाएको छन् ।

spot_imgspot_img
spot_img

लोकप्रिय

Related Articles