नेपाल प्रहरी शिक्षालय,भरतपुरबाट जिल्ला प्रहरी कार्यालय गोरखाको कार्यालय प्रमुखको रुपमा सरुवा हुनु भएका प्रहरी उपरीक्षक भरत बहादुर वि.क. र जिल्ला प्रहरी कार्यालय म्याग्दीको कार्यालय प्रमुखको रुपमा सरुवा हुनु भएका प्रहरी नायव उपरीक्षक सूर्य बहादुर थापालाई नेपाल प्रहरी शिक्षालय, भरतपुरका समादेशक प्रहरी बरिस्ठ उपरीक्षक (एसएसपी) भूपेन्द्र बहादुर खत्रीको प्रमुख आतिथ्यतामा फेरी भेटौँला कार्यक्रम सम्पन्न भएको छ ।