

काठमाण्डौ उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रमुख प्रहरी बरिष्ठ उपरीक्षक नवराज अधिकारीबाट ट्राफिक प्रहरी परिसर सातदोवाटो, ललितपुर तथा मातहत कार्यालयहरुको निरीक्षण गरी कार्यरत प्रहरी अधिकृत तथा जवानहरुलाई अनुशासित र शिष्ट भई सेवा भावका साथ प्रभावकारी ट्राफिक व्यवस्थापन र दुर्घटना न्युनिकरणका लागि जिम्मेवार भई सडकमा खटिन निर्देशन समेत दिनुभएका छन् ।


