Sunday, May 31, 2026

कोशीमा बेपत्ता भएका सशस्त्रका जवान राजवंशीको शव भेटियो:-

ताजा / भरखरै प्राप्त

विपद् उद्धार अभ्यासका क्रममा बिहीबार सप्तकोशीमा बेपत्ता भएका एक गोताखोरको शव भेटिएको छ ।
सशस्त्र प्रहरी जवान झापाका हरेदेव राजवंशीको शव सप्तकोशीमा फेला परेको छ ।
हराइरहेका अर्का प्रहरी जवान डोटीका सुरज साउदको खोजी जारी रहेको जिल्ला प्रहरी कार्यालयका सुनसरीले जनाएको छ ।

spot_imgspot_img
spot_img

लोकप्रिय

Related Articles