ट्राफिक नियमको पालना गरौं, दुर्घटनाबाट आफू बचौं र अरूलाई पनि बचाऔं” भन्ने सन्देशमूलक नारा अंकित ब्यानर विश्वको पाँचौं सर्वोच्च शिखर मकालु हिमालमा फहराउन सफल पर्वतारोही दाबुटी शेर्पालाई काठमाडौं उपत्यका प्रहरी कार्यालयका प्रमुख, प्रहरी अतिरिक्त महानिरीक्षक टेक बहादुर तामाङद्वारा सम्मानित ।