Saturday, June 28, 2025

पछिल्लो १ घण्टामा बारा र रौतहट जिल्ला स्थित रजुवा र चंद्रपुर बर्षामापन केन्द्र र आसपास केन्द्रमा मध्यम देखि भारी बर्षामापन भएको, सो क्षेत्र भई बहने स-साना खोलाहरुमा बहाब बढ्न सक्ने भएकोले तटीय क्षेत्र तथा डुवान भइरहने होचा भू-भागमा रहनुहुनेहरूले बिहान सम्म सतर्कता अपनाऔँ,जल तथा विभागले आग्रह गरेको छ ।

ताजा / भरखरै प्राप्त

spot_imgspot_img
spot_img

लोकप्रिय

Related Articles