राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानको सभाको बैठकप्रधानमन्त्री निवास, बालुवाटारमा प्रधानमन्त्री एवम् कुलपति केपी शर्मा ओलीको अध्यक्षतामा आइतबार बसेको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानको सभाको छैटौँ बैठक। तस्बिर सौजन्य : प्रधानमन्त्रीको सचिवालय/रासस ।