



नियमित साप्ताहिक निरीक्षण अन्तर्गत प्रशिक्षण स्थल बुडर डोटीमा यस केन्द्रका प्रहरी निरीक्षक केशव बहादुर खड्काले यस केन्द्रमा कार्यरत प्रशिक्षक प्रहरी आधारभूत तालिम ११-८३ औँ समूहमा प्रशिक्षणरत प्रशिक्षार्थीहरुको र मेस, क्यान्टिन, ब्यारेक, प्रशिक्षण कक्ष लगायत सम्पुर्ण पक्षहरुको निरीक्षण गर्नु भएका छन् ।