Saturday, June 28, 2025

पर्सामा आफ्नै श्रीमतीको हत्या गर्ने श्रीमान पक्राउ:-

ताजा / भरखरै प्राप्त

श्रीमतीले वास्ता नगरेको भन्दै श्रीमानले गरे घाँटी थिचेर श्रीमतीका हत्या: जिल्ला (पर्सा) ।

श्रीमतीलाई घाँटी थिचेर हत्या गरेको अभियोगमा पर्सा जिल्लाका जगरनाथपुर गाउँपालिका–४ का साफीराजा मियाँलाई पर्साका प्रहरीले पक्राउ गरेका छन् ।

शनिबार राती श्रीमती लालबीबी खातुनको हत्या गरेको अभियोगमा श्रीमान साफि मियाँला आइतबारनै पर्साका प्रहरीले पक्राउ गरेको छ ।

जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक (डीएसपी) किशोर लम्सालले मियाँलाई पक्राउ गरी आइतबार नै जिल्ला अदालतबाट पाँच दिनको म्याद थप गरेर अनुसन्धान भइरहेको जानकारी दिएका छन् ।

Previous article
Next article
spot_imgspot_img
spot_img

लोकप्रिय

Related Articles