Sunday, May 31, 2026

होसियारसचेत रहनुहोला:अण्डाको बाकस बालेर लामखुट्टे भगाउने प्रयास गर्नु घातक हुन सक्छ। यसले स्वास्थ्यमा विभिन्न गम्भीर असर पुर्‍याउन सक्छ । अण्डाको बाकस बाल्दा मानव स्वास्थ्यमा पर्ने असरहरू:

ताजा / भरखरै प्राप्त

  • श्वासप्रश्वासको समस्या:
  • यसको धुवाँले फोक्सोलाई असर गर्छ, दमका बिरामीलाई झनै गम्भीर बनाउँछ।
  • विषालु रासायनिक तत्वको उत्सर्जन:
  • डाइअक्सिन र फ्युरान जस्ता रसायन निस्किन्छन् जसले:
  • क्यान्सरको जोखिम बढाउँछ
  • स्नायुप्रणालीमा असर पुर्‍याउँछ
  • रोग प्रतिरोधात्मक क्षमता कमजोर बनाउँछ
  • आँखा र छालामा जलन:
  • धुवाँ र खरानीका कणले जलन वा एलर्जी निम्त्याउँछ।
    •टाउको दुखाइ र रिंगटा:
  • विषालु ग्यासको असरले यस्तो हुन सक्छ,। यो खवर” समाजिक संजालबाट ।
spot_imgspot_img
spot_img

लोकप्रिय

Related Articles