Wednesday, October 15, 2025

आकाश खुलेपछि नुवाकोटको सुइरेचौरबाट देखिएको हिमाल:-

ताजा / भरखरै प्राप्त

काठमाडौंको सामाखुसी क्षेत्रबाट लगभग ४५ मिनेटमा पुग्न सकिने नुवाकोट शिवपुरी गाउँपालिकाको सुइरेचौर यो सिजनमा हिमाल हेर्नको लागि उपयुक्त गन्तव्य बन्न गरेको छ । सो क्षेत्रबाट अन्नपूर्ण हिम श्रृंखला, मनासलु, गणेश, लाङटाङ, जुगल र गौरीशंकर हिमाललगायत विभिन्न हिम श्रृंखलाहरू नजिकैबाट अवलोकन गर्न सकिन्छ । तस्बिर : नेपाल फोटो लाइब्रेरी ।

spot_imgspot_img
spot_img

लोकप्रिय

Related Articles