Saturday, October 18, 2025

काठमाडौं उपत्यका ट्राफिक प्रहरी प्रमुख प्रहरी बरिस्ठ उपरीक्षक (एसएसपी)नवराज अधिकारीले काठमाडौंको काटेश्वर चोकमा दुई घण्टा सडकमै उभिएर ट्राफिक व्यवस्थापनमा सहकार्य गरेका छन् ।

ताजा / भरखरै प्राप्त

दैनिक जाम र चाप घटाउने उद्देश्यले फील्डमा आफै उत्रिएर उनले ट्राफिक प्रहरीसँगै खटेको देखिन्छ ।
स्थानीय र सवारीचालकले “नेता अग्रपंक्तिमा हुँदा संगठन फरक देखिन्छ” भन्दै प्रशंसा गरेका छन्।
सामाजिक सञ्जालमा उनका फोटो र भिडियो भाइरल बन्दै गएको छ ।
उच्च सम्मान ।।

spot_imgspot_img
spot_img

लोकप्रिय

Related Articles