जिल्ला प्रहरी कार्यालय मोरङले विभिन्न स्थानबाट बरामद गरिएको गाँजालाई जिल्ला प्रहरी मोरङको परिसरमै नष्ट गरिएको जनाइएको छ ।
मोरङको जिल्लाको विभिन्न स्थानबाट नियन्त्रणमा लिइएका लागु औषध अवैध गाँजेको प्रमाण संकलन र कानुनी प्रक्रिया पूरा गरि नष्ट गरिएको जिल्ला प्रहरी मोरङले जानकारी दिएको छ ।


