Tuesday, April 22, 2025

त्रिशुलीको दुर्घटनाबारे अध्ययन गर्न गृहमन्त्री द्वारा कार्यदल गठन

ताजा / भरखरै प्राप्त

असार, ३१ गते ।
सोमबार नियुक्त भएका गृहमन्त्री रमेश लेखकले चितवनको सिमलतालमा पहिरोले बगाएको त्रिशूली नदीमा हराएका दुई वटा बसको खोजी गर्न कार्य दल गठन गरेका छन् । गृहमन्त्री लेखकले भार ग्राहण गर्दै सिमलताल घटनाको पहिलो बृन्दामा राखेर खोजी कार्य गर्न कार्यदल गठन गर्ने निर्णय गरेका हुन् । जनताको काम पहिलो नम्बरमा हुनुपर्ने भन्दै कार्य अगाडी बढाउन सम्बन्धित निकायलाई निर्देशन पनि दिएका हुन् ।

spot_imgspot_img
spot_img

लोकप्रिय

Related Articles