Monday, April 21, 2025

त्रिशूलीमा बेपत्ता बस खोज्न नयाँ प्रविधि प्रयोग

ताजा / भरखरै प्राप्त

चितवन, ३१ असार ।नारायणगढ–मुग्लिन सडकखण्ड अन्तर्गत सिमलताल भन्ने स्थानमा झरेको पहिरोमा परेर बेपत्ता भएका दुईवटा बस र त्यसमा सवार यात्रुहरुको खोजीका लागि आजदेखि नयाँ प्रविधि प्रयोग भएको छ। केपी.ओली.को सरकार गठन भएपछि गृहमन्त्री रमेश लेखकको आदेशमा एउटा समिति निर्माण हुनुको साथै नयाँ प्रविधि मेसिनबाट बस खोज्न लागिएको हो ।

spot_imgspot_img
spot_img

लोकप्रिय

Related Articles