
पर्सा, ७ भद्रौ
बाराको कलैया ।
बारा जिल्लाकाे गढिमाई नगरपालिकाबाट जुवाडेहरू पक्राउ परेका छन् ।
गढिमाई नगरपालिका स्थित माेतीलाल कुशवाहकाे घरमा जुवा खेलिरहेको अवस्थामा जुवडेहरूलाई प्रहरीले पक्राउ गरेका छन् ।
पक्राउ पर्नेहरूमा राजकिशाेर कुशवाह लगायतका १३ जना व्यक्तिहरू पक्राउ परेका छन् ।