Sunday, May 3, 2026
Homeमुख्य समाचार

मुख्य समाचार

प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारस्थित ललिता निवास जग्गा प्रकरणमा प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले थप ३ जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरुमा बाबुराजा महर्जन, घमनकुमार कार्की र शिवजी भट्टराई रहेका छन् । प्रकरणमा यसअघि ७ जना पक्राउ परिसकेका छन् । तिमध्ये ४ जना अदालतको...

५०० दरका १८० वटा नक्कली नोटसहितएक जना पक्राउ -:

नेपाल प्रहरीले ५०० दरका १८० वटा नक्कली नोटसहित एक लाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा मकवानपुरको मकवानपुरगढी गाउँपालिका १ स्थायी घर भई हाल...

बर्दियामा हिरासतबाट भागेका दुई जना पक्राउ-:

बर्दियामा इलाका प्रहरी कार्यालय ढोडरीको हिरासतबाट फरार दुई जना शनिबार पक्राउ परेका छन् ।शुक्रबार बिहान हिरासतबाट भागेका बर्दियाको मधुवन नगरपालिका–५ का १९ वर्षका अजय...
spot_img

लोकप्रिय