Sunday, April 26, 2026

Adsbar-6

दुई किलो चरेस सहित एक नेपाली महिला पक्राउ:-

भारतीय प्रहरीले शुक्रबार नेपाल-भारत सीमास्थित रुपैडिहा क्षेत्रबाट २ किलो ३०० ग्राम चरेससहित रोल्पा जिल्ला घर्तीगाउँवडा नम्बर ३ निवासी ५२ वर्षीय मनमाली घर्तीलाई भारतिय प्रहरीले...

मानव अधिकार सम्बन्धी प्रशिक्षण कार्यक्रम सम्पन्न:-

मानव अधिकार सम्बन्धी एमनेष्टी इन्टरनेशनल ग्रुप १६ वीरगञ्जको आयोजनामा साउथ सिटी हिमाल नर्सिङ हस्पिटल, वीरगञ्जमा १ दिने प्रशिक्षण कार्यक्रमसम्पन्न भएको छ। वरिष्ठ समाजसेवी प्रकाश कुमार...

नेपाल प्रिमियर लिग(एनपीएल)को विजेतालाई भव्यस्वागत:

धनुषा जिल्लाको जनकपुरधाममा विजेता खेलाडीहरूको धनुषा बासिन्दाहरूलेभव्य स्वागत गरेको छन् । नेपाल प्रिमियर लिग (एनपीएल)को पहिलो संस्करणको उपाधिविजेता जनकपुर बोल्ट्सका खेलाडीहरु जनकपुरधाममा‘ट्रफी परेड’मा सहभागीभएका छन्...

नेपाल प्रिमियर लिंग (NPL) पहिलो संस्करणको उपाधि विजेता जनकपुरमा

धनुषाधामको जनकपुर आइपुगेका खेलाडीहरुले मधेस प्रदेशमा ट्रफी परेड सुरु गरेका छन् ।जसअन्तर्गत जनकपुरधाममा भव्य नगरपरिक्रमा गरिएको हो । रामजानकी अन्तर्राष्ट्रिय रङ्गशालाबाट बिहान सुरू भएको ट्रफी...
spot_img

लोकप्रिय