राष्ट्रिय स्वतन्त्र पार्टीले राजनीतिक पूर्वाग्रहबाट प्रेरित भएर पार्टी सभापति रवि लामिछानेको सांसद पद निलम्बन गर्न खोजिएको टिप्पणीगरेको छ ।लामिछानेको सांसद पद निलम्बनपछि सङ्घीय संसद्...
नेपाल प्रहरीका ७०८जना सहायक हवल्दार हवल्दारमा बढुवाभएका छन् ।
जनपद प्रहरी समूहतर्फका सहायक हवल्दारलाई हवल्दार पदमा बढुवा गरिएको छ ।
उनीहरुलाई प्रचलित नियमानुसार तलव,भत्ता समेत हाल...
नेपाल प्रहरीका ७२० जना प्रहरी हवल्दारहरुको सरुवा भएको छ ।प्रहरी प्रधान कार्यालयले आइतबार उनीहरुकोसरुवा गरेको हो ।आवश्यकता अनुसारसरुवा गर्नुपर्ने भएकोले प्रचलित नियमानुसार तलव, भत्ता...
राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेविरुद्ध दायर भएको मुद्दामा आजदेखि कास्की जिल्ला अदालतमा थुनछेक बहस हुँदैछ।पूर्वगृहमन्त्री लामिछानेमाथि जिल्ला सरकारी वकिलको कार्यालय कास्कीले आइतबार सहकारी...
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेको प्रतिनिधि सभा सांसद पद निलम्बन हुने भएको छ।सम्पत्ति शुद्धीकरण ऐनअनुसार लामिछानेको सांसद पद स्वतः निलम्बन हुने भएको...