Sunday, April 26, 2026

Adsbar-6

बीरगञ्ज । अतिक्रमण सार्वजनिक जग्गा खोज्ने अभियान सुरु गरेको बीरगञ्ज महानगरपालिकाले महानगर क्षेत्रभित्रका २८ सार्वजनिक पोखरी तथा एक सय बिघाभन्दा बढी जग्गा आफ्नो अधिनमा...

महानगर क्षेत्रभित्र सार्वजनिक पोखरी तथा जग्गा अतिक्रमण गर्ने प्रवृत्ति बढेसँगै बीरगञ्ज महानगरपालिकाले सुरु गरेको सो अभियानका क्रममा विभिन्न वडामा रहेका २८ सार्वजनिक पोखरी तथा...

पर्सा जिल्ला को वीरगञ्ज महानगरपालिकाले मुख्य नालामाथि हरिखेतान बहुमुखी क्याम्पसले निर्माण गरेको संरचना हटाउन डोजर लगाएको छ । संरचना हटाउन मेयर राजेशमान सिंह दिउँसो...

क्याम्पसको संरचना मुख्य नालामाथि निर्माण हुँदा नाला सफाइमा अवरोध भएकाले निर्माण गरिएका संरचना हटाउन महानगरले डोजर प्रयोग गरेको हो । नालामाथि बनेको संरचना आफै...

उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले आइतबार नयाँबानेश्वरस्थित संसद भवन घेराउ गर्दै सडकमा धर्ना बसिरहेका मिटरब्याज पीडितहरुलाई न्याय दिलाइ छाड्ने आश्वसन दिएका छन् ।

व्यक्तिगत ऋणमा चर्को ब्याज लिने र नक्कली तमसुक बनाएर ऋणीको घर र वास उठाइएको घटनाका पीडितलाई न्याय दिन सरकारले गत बैशाखमा ल्याएको अध्यादेश र...

मुगुको जिल्लाको पूर्वाधार विकास कार्यालय मुगका निमित्त कार्यालय प्रमुख ईन्जिनियर दत्त थापालाई कार्यालयमै कुटपिट गर्ने एक वडा अध्यक्ष र एमालेका जिल्ला नेतालाई प्रहरीले पक्राउ...

पक्राउ पर्नेमा छायाँनाथ रारा नगरपालिका–६ का वडा अध्यक्ष खेमबहादुर रावल र एमाले नेता दानसिंह परियार रहेका छन् । उनीहरुले प्रमुख ईन्जिनियर बुढा थापामाथि शनिबार...
spot_img

लोकप्रिय