लगतार तीन दिनको अरिवल वर्षाका कारण आएको बागमती नदीको बाढीबाट प्रभावित रौतहटको गढीमाई नगरपालिका-६ सिघारमनका पिडित परिवारहरूलाई राहत सामग्री वितरणगरिएका छन् ।
दुई सय भन्दा...
राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति तथा चितवन क्षेत्र नम्वर ३ का सांसद रवि लामिछाने पक्राउ परेका छन्। काठमाडौंको बनस्थली स्थित पार्टी कार्यालयबाट केन्द्रीय अनुसन्धान ब्युरो...
पुर्व गृहमन्त्री रवि लामिछानेलाई प्रहरीलेपक्राउ गरेको छ ।राष्ट्रिय स्वतन्त्र पार्टीकासभापति लामिछानेलाईउनको पार्टी मुख्यालयबनस्थलीबाट सीआईबीकोटोलीले रविलाई पक्राउ गरेका छन् ।
रवि लामिछानेराष्ट्रिय स्वतन्त्र पार्टीका सभापति...
हेटौंडा सिमेन्ट उद्योगबाट ४० लाख रुपैयाँ मूल्यबराबरको तामाको तारचोरी भएको छ ।
उद्योगका एक कर्मचारीका अनुसार सेक्युरिटी कम्पनीको लापरबाहीले गर्दा तामाको तार चोरी भएको हो...