मधेश प्रदेश प्रहरी कार्यालयजनकपुरधाम, धनुषाद्वाराआयोजित “६९ औं प्रहरीदिवस २०८१” कार्यक्रम मधेश प्रदेश सरकारकामाननीय मुख्यमन्त्री सतिशकुमार सिंहको प्रमुखआतिथ्यतामा सम्पन्नभएका छन् ।उक्त कार्यक्रममा मधेशप्रदेशका मुख्यन्यायाधिवक्ता सुरेन्द्र...
सुर्खेत प्रहरीले १५ हजारमायुवती बेच्ने एक जनालाई२४ वर्षपछि पक्राउ गर्न सफल भएको छ।पक्राउ पर्नेमा पश्चिमसुर्खेतको चौकुने गाउँपालिका–७, का६१ वर्षीय भक्तबहादुर विष्ट रहेका छन्।
सुदूरपश्चिम प्रदेशमा १४ प्रहरी पुरस्कृतभएका छन् ।६९ औँ प्रहरी दिवसको अवसरमा बुधबार आयोजित समारोहमाप्रदेश प्रहरी कार्यालय धनगढीले कार्य सम्पादन मूल्यांकनका आधारमा १४ जना प्रहरीलाई...