बिरगंज पर्सा सशस्त्र प्रहरीबल नेपाल नम्बर १३ गणहेडक्वार्टर पर्साबाटखटिएको टोलीले भन्सारछली गरेर गोदाममाराखेको २१ लाख २१हजार ८०० मूल्यबराबरको लत्ता कपडापक्राउ गरेको छ।
सशस्त्र प्रहरीले पर्साको...
सप्तरी प्रहरीले भारतीयनम्बरको स्कर्पियोबाटएक सय २० किलो लागूऔषध गाँजापक्राउ गरेको छ ।
कञ्चनरूप-७ स्थित प्रहरीचौकी धरमपुरको चेक प्वाइन्टमा खटिएको नेपालप्रहरीको टोलीले फत्तेपुरदेखिकञ्चनपुर तर्फ आउँदैगरेको सेतो...
पर्सा जिल्लाकोछिपहरमाई गाउँपालिकावडा नम्बर पाँच टोल भिस्वाआज,२३ गते-असोज,२०८१ ।
पर्साको भिस्वामा आजधार्मिक परम्परा अनुसार मातारानिको बास भएको डोलिमा सवार गरि नगर परिक्रमा गराइएको कार्यक्रम सम्पन्न...
बडा दशैको छैठो दिनआज बुधबार घर घरमाकात्यायनी माताको पुजागरिंदै छ,।आजको दिन नवरात्र,कात्यायिनीभगवतीको पूजा गरेमारोग,शोक,भय,दुःख रदरिद्र जस्ता संकट नाशहुनेधार्मिक विश्वासरहेको छ!
आश्विन शुक्ल षष्ठी : आज...