मकवानपुर प्रहरीले ११ करोडभन्दा बढीको अवैध सुनसहित हेटौंडाबाट दुई जना भारतीय नागरिकलाई पक्राउ गरेका छन् ।
८ वटा बिस्कुटको आकारको तौल गर्दा८ किलो २४३ ग्राम...
जिल्ला प्रहरी कार्यालय मकवानपुरकाकार्यालय प्रमुखप्रहरी उपरीक्षकविश्वराज खड्काको समुपस्थितीमा मकवानपुर जिल्ला भित्र रहेका बिभिन्न संचार माध्ययमहरुसंग आवद्ध संचारकर्मीहरुसंगपरिचय एवं अन्तर्क्रिया कार्यक्रमको आयोजनागरिएकोमा समसामायिक बिषयमा छलफलअन्तर्क्रिया...
राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति तथा चितवनक्षेत्र नम्बर-२ का सांसद् रवि लामिछानेलाई चितवनमा कालोझण्डादेखाइएको छ ।
सहकारी पीडितहरूलेशुक्रबार लामिछानेविरुद्धनाराबाजी गर्दै कालोझण्डादेखाएका हुन् ।
उनी आफ्नो निर्वाचन क्षेत्रमा...
सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयले दशैं–तिहार तथा छठ पर्वलाई लक्षित गरेर ११ हजार प्रहरी परिचालन गर्ने भएको छ ।
प्रदेश प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब महानिरीक्षक...
मकवानपुर इलाका प्रहरी कार्यालय नेवारपानी मकवानपुरबाट खटिएको प्रहरी टोलीले मकवानपुर हेटौडा उप महानगरपालिका वडा नं. १९ नेवारपानी चेकपोष्ट स्थित पुर्व पश्चिम लोकमार्ग सडकमा सवारी...