Sunday, April 26, 2026

Adsbar-7

प्रहरी को मिलोमतोमा व्यापकरूपमा तस्करी सुरू:

रौतहट रौतहटको विभिन्न नाकामा खटिने सशस्त्र प्रहरी वल र नेपाल प्रहरीले लाइन दिएपछि भारतीय सीमानाकामा चोरी तस्करीबढेको छ।भारतीय बजारसँग सिमाना जोडिएको रौतहटमा संगठित तथा...

टी–२० विश्व अलराउन्डर वरीयतामा दीपेन्द्र सिंह ऐरी दोस्रो स्थानमा :

नेपालका अलराउण्डरदीपेन्द्रसिंह ऐरी अन्तर्राष्ट्रिय क्रिकेट परिषद्(आईसीसी) को टी२० आई अलराउण्डरको वरीयतातर्फ दोस्रो स्थानमाउक्लिएका छन् । नेपालको क्रिकेट इतिहासमा कुनै पनि वरीयता शीर्ष दुईमा पर्नेउनी पहिलो...

काैडा जुवा खेलिरहेका २९ जना पक्राउ :

काठमाडौंका दुई वटा ठाउँबाट प्रहरीले जुवा खेलिरहेका २९ जनालाई पक्राउ गरेको छ।काठमाडौं महानगरपालिका-२६ मित्रनगर र कागेश्वरी मनोहरा नगरपालिका-९ सनसिटी लाइफ बेकरीस्थित घरबाट गरी जम्मा...
spot_img

लोकप्रिय