Sunday, April 26, 2026

Adsbar-7

सर्लाहीमा ३५ टन अवैध प्याजसहितको ट्रक पक्राउ :

भारतबाट ल्याएको ३५ टन अवैध प्याजसहितको ट्रक सर्लाही प्रहरीले नियन्त्रणमा लिएका छन् । सर्लाहीको मलंगवा घर भएका चुलाहि साहको तस्करीको प्याज रहेको बुझिएको छ ।सशस्त्र...

नागार्जुन नगरपालिका-३ स्थित सारुङ्गडाँडा,सशस्त्र प्रहरी उद्धार कार्य गर्दै :

काठमाडौंको स्वयम्भू र इचङ्गुमा उद्धार कार्य गर्दै छन् ।सशस्त्र प्रहरी नं. १९ बगलामुखी(विशेष कार्यदल)गणको सुरक्षा फौज ।

९ दिन पछि प्रहरीको हिरासतबाट रिहा भए दुर्गा पर्साई :

प्रहरीको हिरासतबाटरिहा भएपछि मेडिकल व्यवसायी प्रसाईले भने-एक थोपा रगत हुन्जेल सम्म लडछु । मेडिकल व्यवसायीदुर्गा पर्साई एक लाख धराैटिमा रिहा भएकाछन् । दुर्गा प्रसाईलाई एक लाख...

जिल्ला राैतहटमा विपद ब्यवस्थापन समितीको बैठक सम्पन्न :

बाढीको प्रकोपमा फसेकारौतहट जिल्लामा विपद ब्यवस्थापनका लागि बसेको अत्यन्तै गंभिर बैठकमासहभागी भएकानगरप्रमुखहरु । नगर प्रमुखमध्येएकजना बैठकमानगर प्रमुख बाडीपीडितहरूकोचिन्तालेआराम गर्दैकोतस्बिर पनि हेर्नु ।

बाढीपीडित र विपत्तीको वेला उद्दा गर्दै सेना :

बाढी पहिरोले विपत्तमा परेकोलाई उद्दार कार्य गर्दैनेपाली सेना ।सलाम छनेपाली सेनालाई ।
spot_img

लोकप्रिय