कान्ति लोकपथ राजधानी भीफेदी कुलेखानी बाँध खोलिएका छन् ।
अविरल वर्षाका कारण कुलेखानी जलाशय भरिएपछि शनिबार बिहान ५:४० बजे ड्यामको ढोका खोलिएको छ ।३१ वर्षपछि...
चाडपर्वको अवसरमा विभिन्न २० प्रकारका अपराधहरु हुन सक्नेभन्दै जिल्ला प्रहरी परिसर काठमाडौंले सुरक्षा योजना बनाएको छ ।
एसएसपी वसन्त रजौरेसहितको टोलीले शुक्रबार चाडपर्व लक्षित योजना...
पूर्वराजा ज्ञानेन्द्र शाह कोनिजी सचिवालयका अनुसार ज्ञानेन्द्र शाह आगामी साता भूटानकोनिजी भ्रमणमा जान लागेका हो ।
भ्रमणको मिति र अन्य विवरण भने सचिवालयले सार्बजनिक गरेको...
हेटौंडा — लागूऔषध कारोबार गरेको आरोपमा जिल्ला अदालत मकवानपुरले प्रहरी हवल्दारसहित तीन जनालाई पुर्पक्षका लागि थुनामा राख्न आदेश दिएको छ ।
जिल्ला न्यायाधीश अवनी मैनाली...