तीन जिल्लामा सीडीओ र२४ सहायक सीडीओकोपनि सरुवा ।को काहा पुगे ।गृह मन्त्रालयले तीन जिल्लामा प्रमुख जिल्ला अधिकारी(सीडीओ) हेरफेरगरेको छ ।भने२४ जना उपसचिव तथासहायक प्रमुख...
दैनिक उपचारका लागि पुग्ने १ हजार बालबालिकामध्ये ७० प्रतिशतमा रुघाखोकीको समस्यादेशको एक मात्र केन्द्रीय बाल अस्पतालमा बिरामीको संख्याबढेको छ ।
मौसममा परिवर्तन हुन थालेसँगै अस्पतालका...
सर्वोच्च अदालतका न्यायाधीश सपना प्रधान मल्ल र तिलप्रसाद श्रेष्ठको इजलासले बिहीबार रिट खारेज गरिदिएको हो ।
सशस्त्रको ३० वर्षे सेवा हद हटाउन माग गर्दै अवकाशनजिक...
गृह मन्त्रालयको निर्णायानुसार नेपाल प्रहरी प्रधान कार्यालय मानवश्रोत विकासविभाग, कर्मचारीप्रशासन शाखा नक्साल काठमाण्डौको च.नं.१५६० मिति २०८१।०६।०६ गतेको पत्रादेशलेकर्णाली प्रदेश प्रहरी कार्यालय, सुर्खेतमा कार्यालय प्रमुखको...