Saturday, May 16, 2026

Adsbar-7

तराई क्षेत्रमा बिहान बिहानै कुहिरो”

पर्सामा आज,शुक्रबार बिहान लागेको बाक्लो कुहिरो दिउँसो घामलाग्नगरेको छ । तराईमा केही दिनदेखिलगातारको हुस्सु र कुहिरोका कारण यहाँ अधिक चिसो बढ्दा पर्साका जनजीवन प्रभावित बनेको छ ।

कुहिरोले ढाकेको वीरेन्द्रनगर”

सुर्खेतको वीरेन्द्रनगर नगरपालिका-७ कटकुवाबाट देखिएको कुहिरोले ढाकेको सुर्खेतको वीरेन्द्रनगर र आसपासको क्षेत्र। तस्बिर:सुरेश आचार्य / रासस

निर्माणाधीन क्रिकेट रङ्गशालाको अवलोकन गर्दै”

चितवनको भरतपुरस्थित निर्माणाधीन गौतमबुद्ध अन्तराष्ट्रिय क्रिकेट रङ्गशालाको शुक्रबार निरीक्षण तथा अवलोकन गर्दै भरतपुर महानगरपालिकाकाप्रमुख रेनु दाहाल रनेपाल क्रिकेट सङ्घ (क्यान)का सचिव पारस खड्कालगायतसँग ।...

जिप दुर्घटना हुँदा चालकसहित ५ जनाको मृत्यु”

बझाङका दुई छुट्टाछुट्टै स्थानमा भएका जिप दुर्घटनामा चालकसहित पाँच जनाको मृत्यु भएको छ ।विहीबार राति तलकोट गाउँपालिका–२ सुकगाडमा भएको दुर्घटनामा चालकसहित चार जनाको र...
spot_img

लोकप्रिय